झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी हल्दिबारी गाउँपालिका वडा नं १ को वडा अधिवेशन आज असोज ६ गते सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।
वडा नं १ का वडा कमिटी अध्यक्ष प्रकाश कुमार कार्कीको अध्यक्षता तथा जिल्ला अध्यक्ष केशव प्रसाद ओझाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सदस्य,क्षेत्रीय सदस्य दिलकेशर थापा,प्रदेश ख अध्यक्ष एवम हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, हल्दिबारी गाउँपालिका कार्यसमिति अध्यक्ष एकराज रानामगर लगायत राप्रपाका नेता तथा कार्यकर्ताहरु को उपस्थिति रहेको थियो।
अधिवेशन ले पुन प्रकाश कार्कीलाई सर्वसम्मत अध्यक्ष बनाएको छ। १९ सदस्यीय नयाँ कार्यसमितिको
उपाध्यक्ष :- भक्ती प्रसाद नेउपाने
उपाध्यक्ष :- नन्दराम गजमेर
उपाध्यक्ष :- हेम बहादुर लिङ्देन
उपाध्यक्ष :- दुर्गा दाहाल
सचिब :- केशव उप्रेती
कोषाध्यक्ष :- दुर्गा पुरी
सह- सचिब :- कमल नेउपाने
सदस्यहरूमा दुर्गा प्रसाद चौहान,
कबिता थेवे,गोविन्द विशाङ्खे
, तारा देबि आले मगर, राजेन्द्र खालिङ्ग
सबिता दर्जी, लोक बहादुर गुरुङ्ग ,राम बहादुर लिङ्देन
, संजय राई, गोमा कार्की र गजेन्द्र लक्सम रहेका छन्।
प्रकाश कार्की वडा नं १ का निर्वाचित वडा सदस्य पनि हुन।