झापा कचनकवलका सहदेव राजवंशी द्वारा मलेशियामा आत्महत्या

झापा । कचनकवल ७ बालुवाडी बस्ने सहदेव राजवंशीले मलेशियामा आत्महत्या गरेका छन्।
जेठलाल राजबंशीको छोरा सहदेव वैदेशिक रोजगारीको लागि नेपाल सरकार बाट 2022/08/21 AD मा श्रम स्वीकृति लिई मलेसिया गएको १ बर्ष भएको थियो। उनी Montage Overseas Pvt.Ltd मेनपावर बाट मलेसियाको काे DBTS INDUSTRIES SDN BHD कम्पनी मा फ्याक्ट्री वर्कर मा गएका थिएँ।
उनको आत्महत्याको कारण खुल्न सकेको छैन् भने लाशलाई नेपाल ल्याउन प्रयास भइरहेको घर परिवार ले जानकारी दिए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search