काठमाण्डौ । चैत २७ गते राप्रपाले गरेको शान्तिपूर्ण जनप्रदर्शनमा प्रहरिको दमनमा सख्त घाईते भएका बर्दियाका ठाकुर प्रसाद डांगीको निधन भएको छ ।
उनको टाउकोमा गम्भीर चोट लागेको थियो भने प्रहरीको अश्रुग्याँसबाट निमोनिया पनि देखिएको थियो ।
डांगी बर्दियाको मधुवन नगरपालिका का पूर्व नगर अध्यक्ष हुन।