कराँतेकी एरिका बनिन् एसियन च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी

करातेकी युवा खेलाडी एरिका गुरुङ एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

Advertisement

उनले चीनको गोन्जाओमा जारी २० औं एसिएन कराते च्याम्पियनसिपमा ६८ केजी तौल समूहमा थाइल्यान्डकी खेलाडीलाई ८-० अङ्कले हराउँदै ऐतिहासिक फाइनलमा पुगेकी हुन् ।

एरिकाले गतवर्ष १९ औं एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search