झापा हल्दीबारी
| हल्दीबारी गाउँ पालिका वडा न १ गोलधाप ले आज मिति २०८१ साल ०६ महिना १८ गते शुक्रवारको दिन वडा कार्यालयको सभाहलमा एक कार्यक्रम गरि आफ्नो वडा भित्र रहेका खेलप्रेमी युवा वर्गहरु लाई समेटी एक खेलकुद समिति गठन गरिएको छ ।हल्दीबारी वडा न १ का वडा सदस्य प्रकाश कार्कीको संयोजकत्वमा सम्पन्न भएको उत्त कार्यक्रमको प्रमुख अथिती वडा अध्यक्ष देबि बहादुर थापा थिए भने कार्यक्रमको सजहीकरण तुलशा खत्री द्वारा गरिएको थियो ।
कार्यक्रम को बिच प्रमुक अथिती रहेका वडा अध्यक्ष देबि बहादुर थापाले आफ्नो अभिव्यक्ति राख्दै खेलकुद समिती गठन र चयन हुनुभएको युवा समितीको कर्तव्य बारे प्रकाश पार्नु भएको थियो । वडा सदस्य प्रकाश कार्किको संयोजकमा स्तरिय सदस्यहरु – फुटबल तर्फ प्रबेश बाला राई,भलिबल तर्फ एमन बागदास , बुद्दिचाल (चेस) तर्फ रिन्कु सेर्पा ,कराटे तर्फ बिपि कोइराला, क्रीकेट तर्फ बिबेक आचार्य , एथलेटिक्स तर्फ आयुश पराजुली ,कबड्डी तर्फ कुशल भट्टराई , र बैट मिन्टन तर्फ विबेक चापागाईं गरि जम्मा ९ जना समिति चयन गरिएको हो ।