हल्दीबारीमा प्रथम वडास्तरीय फुटबल प्रतियोगिता आयोजना हुँदै

झापा। स्व जगतबहादुर+नरमाया वन स्मृति प्रतिष्ठान हल्दीबारी ३ को आयोजनामा २०८१ फागुन ९ र १० गते प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

Advertisement

हल्दीबारी गाउँपालिका का ५ वटै वडाका खेलाडीहरूको सहभागिता रहने खेलका बिजेता ले नगद १५ हजार,ट्रफि तथा मेडल प्राप्त गर्नेछन् भने उपबिजेता हुने टिमले नगद १० हजार सहित मेडल र ट्रफि प्राप्त गर्ने प्रतिष्ठानका संरक्षक एवंम हल्दीबारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर वन महेन्द्र ले जानकारी दिएका छन्।


२ दिन सम्म संचालन हुने खेलको व्यवस्थापकिय जिम्मेवारी हल्दीबारी नमुना मा वि ले लिएको विधालयका प्र अ टंकबहादुर पाख्रिनले बताए।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search