दमक नगरपालिकाको १ अर्ब ४७ करोडको बजेट सार्वजनिक

झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि मंगलबार एक कार्यक्रम बीच बजेट सार्वजनिक गरेको छ।

Advertisement

नगरपालिकाको १७औं नगर सभामा उपप्रमुख रेगिना भट्टराई प्रसाईले १ अर्ब ४७ करोडको बजेट प्रस्तुत गरेकी हुन।

बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि संस्थागत घरबाहल कर बढाउने नगरसभाले कर बढाउने उपप्रमुख प्रसाईले बताइन।

उनले यस अघि सबै घरबहाल कर २ प्रतिशत मात्र रहेकोमा आगामी आर्थिक वर्षदेखि सस्थागत घरबाहल कर १० प्रतिशत पुर्याउने प्रस्ताव दमक नगरसभामा पेश गरेकी छन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search