झापा ।हल्दीबारीमा प्याबसन अन्तर्गत आयोजना गरिएको वार्षिक खेलकुद प्रतियोगिता आज सम्पूर्ण खेलहरू सम्पन्न गरेर औपचारिक रूपमा समापन भएको छ ।
विभिन्न विधामा भएको खेलहरूमा
लङ्ग जम्प : छात्र तर्फ
पहिलो : सिग्मा इङलिस स्कुल
दोश्रो : जसोदा इङलिस स्कुल
तेस्रो : कृष्णसागर इङलिस स्कुल
हाई जम्प : छात्र तर्फ
पहिलो : सिग्मा स्कुल
दोश्रो : क्यानरी एकाडेमी
तेस्रो : कृष्णसागर
जेभ्लिन थ्रो : छात्र तर्फ
पहिलो : सिग्मा इङलिस स्कुल
दोश्रो : क्यानरी एकाडेमी
तेस्रो : जसोदा इङलिस स्कुल
सट पुट : छात्र तर्फ
पहिलो : सिग्मा इङलिस स्कुल
दोस्रो : क्यानरी एकाडेमी
तेस्रो : जसोदा इङलिस स्कुल
लङ्ग जम्प : छात्रा तर्फ
पहिलो : सम्सकरा शिक्षा सदन
दोस्रो : कृष्णसागर इङलिस स्कुल
तेस्रो : क्यानरी एकाडेमी
जेभ्लिन थ्रो : छात्रा तर्फ
पहिलो : सम्सकरा शिक्षा सदन
दोस्रो : क्यानरी एकाडेमी
तेस्रो : जसोदा इङलिस स्कुल
सट पुट : छात्रा तर्फ
पहिलो : जसोदा इङलिस स्कुल
दोस्रो : चिल्ड्रेन गार्डेन एकाडेमी
तेस्रो : क्यानरी एकाडेमी
अन्डर १२ फुटबल
पहिलो : न्यू स्टार इङ्गलिश स्कुल
दोस्रो : चिल्ड्रेन गार्डेन एकाडेमी
तेस्रो : सम्सकरा शिक्षा सदन
छात्र भलिबल
पहिलो : चिल्ड्रेन गार्डेन एकाडेमी
दोस्रो : गोल्धाप सनसाईन
तेस्रो : सम्सकरा शिक्षा सदन
छात्र कवड्डी
पहिलो : सिग्मा इङलिस स्कुल
दोस्रो : गोल्धाप सनसाईन
तेस्रो : चिल्ड्रेन गार्डेन एकाडेमी
क्रीकेट
पहिलो : चिल्ड्रेन गार्डेन एकाडेमी
दोस्रो : सिग्मा इङलिस स्कुल
छात्रा भलिबल
पहिलो : गोल्धाप सनसाईन
दोस्रो : चिल्ड्रेन गार्डेन एकाडेमि
तेस्रो : क्यानरी एकाडेमि
छात्रा कवड्डि
पहिलो : जसोदा
दोस्रो : क्यानरी एकाडेमी
तेस्रो : सिग्मा इङलिस स्कुल
१०० मिटर रेस Girls
पहिलो : जसोदा इङ्गलिस स्कुल
दोस्रो : सम्सकरा शिक्षा सदन
तेस्रो : सिग्मा इङलिस स्कुल
२०० मिटर रेस Girls
पहिलो : जसोदा
दोस्रो : कृष्णसागर
तेस्रो : चिल्ड्रेन एकाडेमी
४०० मिटर रेस Girls
पहिलो : सम्सकरा
दोस्रो : सिग्मा
तेस्रो : क्यानरी
८०० मिटर रेस ( Girls)
पहिलो: सिग्मा
दोस्रो : जसोदा
तेस्रो : गोल्धाप सनसाईन
१५०० मिटर रेस ( Girls)
पहिलो : सिग्मा
दोस्रो : कृष्णसागर
तेस्रो : जसोदा
रिले १ ×४०० ( छात्रा)
पहिलो: कृष्णसागर
दोस्रो: सिग्मा
तेस्रो : जसोदा
रिले ४×४००( छात्रा)
पहिलो: कृष्णसागर
दोस्रो : गोल्धाप सनसाईन
तेस्रो : जसोदा
१०० मिटर रेस ( छात्र)
पहिलो : जसोदा
दोस्रो : सिग्मा
तेस्रो : कृष्णसागर
२०० मिटर रेस ( छात्र)
पहिलो : जसोदा
दोस्रो : सिग्मा
तेस्रो : क्यानरी
४०० मिटर रेस ( छात्र)
पहिलो : सिग्मा
दोस्रो : क्यानरी
तेस्रो : चिल्ड्रेन गार्डेन एकाडेमी
८०० मिटर रेस ( छात्र)
पहिलो : सिग्मा
दोस्रो : चिल्ड्रेन गार्डेन एकाडमी
तेस्रो : जसोदा
१५०० मिटर रेस( छात्र)
पहिलो : सिग्मा
दोस्रो : कृष्णसागर
तेस्रो : जसोदा
१×४०० मिटर रेस (छात्र)
पहिलो : सिग्मा
दोश्रो : जसोदा
तेस्रो : चिल्ड्रेन गार्डेन एकाडेमी
४×४०० मिटर रेस ( छात्र)
पहिलो : सिग्मा
दोस्रो : चिल्ड्रेन
तेस्रो : जसोदा इङलिस स्कुल बनेका थिए।बिजेता विधालय तथा विधार्थीहरूलाई प्रमुख अतिथि र अतिथिहरूले टर्फी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।कार्यक्रम संयोजक
नितेस खरेल ले स्वागत गरेको कार्यक्रम योगेश कार्कीले संचालन गरेका थिए।