राजनीति

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यहरूको निर्वाचनको आचारसंहिता आज रातिदेखि लागू गर्दै छ। आज मध्यरातबाट आचारसंहिता लागू हूने आयोगले जनाएको छ।
कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी
काठमाडौँ  राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु भएको घटनामा आफूलाई दोषीका रुपमा देखाउन गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
कांग्रेस कोशी प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशबाट ६३ जनाको नाम केद्रीय समितिसमक्ष सिफारिस गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकमा नयाँ अनुहारलाई
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक मंगलबार अपराह्न ३ बजे हुँदैछ । बैठकमा आगामी केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना लगायतका एजेन्डासहित आन्दोलन गर्न तयार पारेको मस्यौदा पारित गरेको छ। Advertisement बिहीबार बसेको केन्द्रीय
झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गर्नेको लहर चलेको छ। आज एक कार्यक्रमका बिच बिर्तामोड उधोग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई,नेपाली काँग्रेस हल्दिबारी
झापा । नेकपा एमाले हल्दिबारीका पूर्व अध्यक्ष, सहकारीकर्मी हर्क तामाङ्ग नेकपा एमाले परित्याग गरी राप्रपा प्रवेश गरेका छन्। आज एक विशेष कार्यक्रमका बिच राप्रपाका
 नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री

खोजि गर्नुहोस ...

Search