झापा। जलथल फुटबल क्लब हल्दिवारी एम एम एफ सी निरपानी संग ३- 0 शून्य गोल अन्तरले पराजीत भएको छ। सिमलवारी भारतमा भएको क्वाटरफाइनल खेलमा एम एम एफ सी का विदेशी खेलाडी सामु नेपाली खेलाडी कमजोर साबित भएका थिए। खेलको २० औ मिनेटमै एम एम एफ सी ले गोल गरेर जलथल लाई दवाव मा राखेको थियो भने भारी वर्षा र आफ्नै मैदान भएको कारण पनि खेल आफ्नो पक्षमा पार्न निरपानीलाई सहज भएको थियो।
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा हुने निश्चित
February 18, 2026
राप्रपाका ४० वर्षमुनिका ३२ उम्मेदवार घरदैलोमा
February 9, 2026
श्री गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७ औँ वार्षिकोत्सव सम्पन्न
February 8, 2026