झापा। हल्दिवारी ५ बोडोसा चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्। आज सोमबार राति ८:१५ बजेको समयमा बिर्तामोड बाट बालुबाडी जाने क्रममा मे १० प १९०१ नम्बर को मोटरसाइकल अन्यन्त्रित भई दुर्घटना हुँदा कचनकवल गा.पा वडा नं ७ का २५ वर्षिय धुरमान हजामको दायाँ खुट्टा भाँचिएको र निजलाई उपचारको लागि ओम साई पाथीभरा हस्पिटल भद्रपुर लगिएको जलथल प्रहरी चौकी इन्चार्ज फडिन्द्र अधिकारी ले जानकारी दिएका छन्।
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026
हल्दिबारीमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान, ३५ प्रतिशतले लगाए खोप
September 25, 2026