झापा क्षेत्र नं ३ को प्रदेश क प्रदेश सभा सदस्य मा नेपाली कांग्रेस लगायतका गठबन्धनका उम्मेदवार भूमी प्रसाद राजवंशी बिजयी भएका छन् ।
राजवंशीले राप्रपा र नेकपा एमालेका तालमेलका उम्मेदवार बसन्त बानियाँ लाई १ हजार ६९ मतान्तरले हराएका हुन । यधपी घोषणा भने बाँकी रहेको छ। राजवंशीले २० हजार ७ सय ७० मत ल्याउदा बानियाँले १९ हजार ७ सय १ मत प्राप्त गरेका छन्। २०७४ मा पराजित भएका राजवंशीले यसपाली बानियाँलाई हराएर बदला लिएका छन्।