झापा ३ को प्रदेश ख मा राप्रपा एमाले तालमेलका चुडाल बिजयी

झापा क्षेत्र नं ३ को प्रदेश ख मा प्रदेश सभा सदस्य मा नेकपा एमाले र राप्रपाका उम्मेदवार छवीलाल चुडाल बिजयी भएका छन् ।
चुडालले गठबन्धनका पूर्णसिंह राजवंशी लाई ६ हजार ४२ को भारी मतान्तरले हराएका हुन । चुडालले १९ हजार ७ सय ७५ मत ल्याउदा राजवंशीलाई १३ हजार ८ सय ३३ मत प्राप्त भएको छ।

Advertisement

२०७४ मा नेपाली कांग्रेसका भगिरथ पोद्दारलाई पराजित गरेका राजवंशी यसपाली पराजित भएका छन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search