कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कांग्रेसले यही मंसिर २४ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search