झापा जिल्ला स्तरीय तेह्रौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७९ को आज दोस्रो दिन को खेलकुदमा हल्दिबारी गाउँपालिका ले १ स्वर्ण र १ काश्य पदक हात पारेको छ।
कराते को कुमुटे ५० के जी तौल समूहमा हल्दिबारीकी अस्मिता कोल प्रथम हुदै स्वर्ण पदक र हाइ जम्पमा भुवन काफ्ले ले तेस्रो हुदै काश्य पदक जितेका हल्दिबारी का खेलकुद संयोजक सन्तकुमार थापाले जनाएका छन्।
राष्ट्रपति रनिङ शिल्ड को समापन खेलहरू भोलि संचालन हुने छन्।