गोलधापमा सुरु भयो,विधुतको फ्युज सेवा

झापा। झापाको हल्दिबारी १ गोलधाप मा नेपाल विद्युत प्राधिकरण अनारमनि बितरण केन्द्र को गोलधाप फ्युजसेवा विद्युत महसुल सङकलन काउन्टर संचालनमा आएको छ।
बुधबार एक कार्यक्रमका बिच हल्दिबारी गाउँपालिका का अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले रिवन काटेर काउन्टर को उदघाटन गरेका थिए ।

Advertisement

यो काउन्टर संचालन भए संगै गाेलधाप , बाह्रदशि र बिर्तामोड १० जनतालाई बिधुत्त महशुल तिर्न बिर्तामोड सम्म पुग्ने झन्झट बाट छुटकारा मिल्ने वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा ले बताए।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search