झापा।युवा एकता समाज हल्दिबारी को आयोजनामा हल्दिबारी २ मा कृषि तथा सांस्कृतिक महोत्सव सुरु भएको छ। वैशाख २६ गते हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले महोत्सव को उदघाटन गरेका थिए।
जेठ १५ गते सम्म सन्चालन हुने प्रथम हल्दिबारि कृषि तथा सास्कृतिक महोत्सवमा नेपालका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने समाजका अध्यक्ष नगेन्द्र फागो ले जानकारी दिए।
महोत्सवमा कृषिका स्टल पनि रहने छन्।
रक्तदान र झण्डोत्तोलनसहित पत्रकार महासंघ झापाको स्थापना दिवस
December 24, 2025
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति, आजै हस्ताक्षर हुने
December 24, 2025
परम्परागत आरन व्यवसायलाई प्रविधिमैत्री बनाउने दिशामा हल्दीबारीको पहल
December 23, 2025
हल्दीबारीमा विधार्थीसँग जनप्रतिनिधि कार्यक्रम
December 23, 2025
हल्दीबारी ४ का समीर इस्ट सुपर स्टारको फाईनलमा प्रवेश
December 23, 2025