हल्दिबारी २ मा कृषि तथा सांस्कृतिक महोत्सव

731 views

झापा।युवा एकता समाज हल्दिबारी को आयोजनामा हल्दिबारी २ मा कृषि तथा सांस्कृतिक महोत्सव सुरु भएको छ। वैशाख २६ गते हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले महोत्सव को उदघाटन गरेका थिए।


जेठ १५ गते सम्म सन्चालन हुने प्रथम हल्दिबारि कृषि तथा सास्कृतिक महोत्सवमा नेपालका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने समाजका अध्यक्ष नगेन्द्र फागो ले जानकारी दिए।
महोत्सवमा कृषिका स्टल पनि रहने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search