स्थानीय चुनाव २०७९

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)–१ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई
झापा क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा पुन राजेन्द्र प्रसाद लिङदेन बिजयी भएका छन्। राप्रपाका केन्द्रीय अध्यक्ष समेत रहेका लिङदेनले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका
मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंह २७ हजार आठ सय १६ मत प्राप्त गरी विजयी हुनुभएको छ
झापा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेद्वार लालप्रसाद (एलपी) साँवा लिम्बु विजयी हुनुभएको छ । उहाँले २९ हजार तीन सय १५
    तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । वरिष्ठ नेता पौडेल पाँच हजार
Author picture
लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुबा गुरुङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई
ओखलढुंगामा प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्वाचित भएका छन् ।उनले ३३ हजार ५ हय ५६ मत प्राप्त गरे । उनका निकटतम
पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव पुनः निर्वाचित भएका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीलाई पाराजित
सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका
बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसीले नेकपा एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतान्तरले

खोजि गर्नुहोस ...

Search