बाह्रदशीमा ट्रयाक्टरले किचेर एक बालकको घटनास्थलमै मृत्यु January 14, 2023 0 प्रतिक्रिया झापा।झापाको बाह्रदशीमा ट्रयाक्टरले किचेर एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ निवासी पूर्णबहादुर खातीका ४ वर्षीय छोरा फडिन्द्र खाती रहेको पुरा हेर्नुहोस