March 13, 2024

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन् । २६८ जनाले मतदान गरेका थिए
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् । स्वार्थहरूको गठजोडबाट बनेको सत्तारुढ गठबन्धन सरकारका
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पालैपालो धोका खाएकाहरू एक ठाउँमा उभिए राजनेताको गद्दी के होला भन्ने हेक्का राख्न आग्रह गरेका
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सत्ता गठबन्धनमा समस्या परेकाले आफूहरुले नयाँ गठबन्धन बनाएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल

खोजि गर्नुहोस ...

Search