हल्दीबारी गाउँपालिकामा आठ दिवसीय उद्यमशीलता विकास तालिम सुरु March 25, 2026 0 प्रतिक्रिया हल्दीबारी ।गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत हल्दीबारी गाउँपालिकामा आठ दिवसीय उद्यमशीलता विकास तालिम सुरु गरिएको छ। गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको अध्यक्षतामा पुरा हेर्नुहोस