झापा ।असल अभ्याससम्बन्धी कार्यक्रममा हल्दीबारी गाउँपालिका उत्कृष्ट घोषित भएको छ। जिल्ला समन्वय समिति (जिसस) झापाले आयोजना गरेको कार्यक्रममा गाउँपालिकालाई सम्मानपत्रसहित सम्मान गरिएको हो। यसैगरी
झापा, हल्दीबारी गाउँपालिकामा मेचे जातिको मौलिक पोशाक आरोनाई बनाउने तालिम उद्घाटन भएको छ। हल्दीबारी गाउँपालिका–४ स्थित हाज्रोङ्ग्रा बाली खुङ्ग्री शिवालय मन्दिरको सामुदायिक भवनमा आयोजित