राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन सर्वसम्मत चयन

राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन्।

पार्टी प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देन सर्वसम्मत रूपमा पार्टी संसदीय दलको नेता चयन भएको जानकारी दिए।दल नेता चयन गर्न आज राप्रपाले संसदीय दलको बैठक राखेको थियो।

राप्रपाबाट प्रतिनिधि सभामा १४ जना सांसद छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search