May 24, 2022

भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन
वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५
झापा । हल्दिबारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रवीन्द्र लिङदेन र उपाध्यक्ष लक्ष्मी देवी मैनालीसहित जनप्रतिनिधिहरूले सोमबार शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण गर्दै गाउँपालिकाका

खोजि गर्नुहोस ...

Search