हल्दीबारीका सहकारीहरुलाई कोपोमिस सम्बन्धी तालिम June 3, 2024 0 प्रतिक्रिया झापा।हल्दिबारी गाउँपालिका क्षेत्राधिकार भित्रका सहकारी संस्थाहरुलाई तीन दिने सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सुचना प्रणाली (कोपोमिस )सम्बन्धी तालिम हल्दिबारी गाउँपालिकामा सुरु भएको छ। पालिका पुरा हेर्नुहोस