स्थानीय तहको हिस्सा घट्दै : समृद्धिको बाटो कि केन्द्रीकरणको अभ्यास? June 7, 2026 0 प्रतिक्रिया संघियताको मूल मर्म भनेको अधिकार, स्रोत र अवसरलाई जनताको नजिक पुर्याउनु हो। संविधानले स्थानीय तहलाई राज्यको एक महत्वपूर्ण तहका रूपमा स्थापित गर्दै विकास निर्माण, पुरा हेर्नुहोस