काठमाडौं । अब कुनै स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष वा प्रमुख तथा उपप्रमुख दुवै निलम्बनमा परे वा पद रिक्त भए कार्यपालिकाले छानेको व्यक्ति कार्यवाहक
ढडुवा युवा क्लब परिवारको आयोजनामा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । हल्दिबारी वडा नं -३ वडा कार्यालयको सहयोगमा तथा क्लबको आयोजना भएको प्रतियोगिताको प्रमुख
झापा।राष्ट्रिय विभूति श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती एवंम राष्ट्रिय एकता दिवस हल्दीबारी गाउँपालिकाले पालिका परिसरमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण ,
झापा।भद्रपुर नगरपालिका वडा नं ३ ले  नेपाल क्यान्सर  फाउन्डेसन र Ncell  फाउन्डेसनको सहकार्य  र वि एण्ड सि पूर्वाञ्चल क्यान्सर अस्पतालको  प्राविधिक  सहयोगमा   महिलाहरूको
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले एकता दिवस मनाउन हिनताबोध गर्नेहरूले राज्य सञ्चालन गर्न नसक्ने बताएका छन् । राष्ट्रिय एकता दिवसका सन्दर्भमा
झापा।भद्रपुर ७ स्थित सरस्वती आधारभूत विध्यालयमा आज एकदिने आँखा तथा कान शिविर सम्पन्न भएको छ ।भद्रपुर नगरपालिका वडा न. ७ र खस क्षेत्री एकता
काठमाडौँ : सूर्यदर्शन सहकारी ठगीमा रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश
झापाको कचनकवल गाउँपालिकाका लेखा अधिकृत गोविन्द रिजालले धम्कीपूर्ण अभिव्यक्ति तथा चरित्रहत्या गर्ने शिक्षक रत्नकुमार बुढाथोकीसहित अन्य दुई व्यक्तिहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका
झापाको हल्दिबारी–४ बडाबारीस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरी उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको छ। विद्यालयका पूर्व विद्यार्थी सुनिल विमली र उनकी
दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपरान्ह ३ः०० बजेसम्म कूल एक हजार २११ वटा पराकम्पनहरू पत्ता

खोजि गर्नुहोस ...

Search